Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शिक्षामन्त्री राईले गरे विद्यालय शिक्षा विधेयक संसदमा पेश

    शिक्षामन्त्री राईले गरे विद्यालय शिक्षा विधेयक संसदमा पेश

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरेका छन्।

    शिक्षामन्त्री राईले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक पेश गरेका हुन्।



    मन्त्रिपरिषदबाट पारित भई विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो।



    विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

    उनीहरूका माग विधेयक संशोधनका क्रममा: समावेश गर्ने सहमति सरकारले गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार