Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वेस्टइन्डिजविरुद्ध नेपाललाई दोस्रो सफलता

    वेस्टइन्डिजविरुद्ध नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 336
    SHARES

    काठमाडौं । नेपालले वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

    आन्द्रे फ्लेचर १३ रन बनाएर रन आउट भएका हुन् । आउट हुनअघि उनले ५ बलमा २ छक्का प्रहार गरे ।



    वेस्ट इन्डिजले ३.२ ओभरमा ४३ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।



    नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ ।

    शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।

    चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार