Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज्यव्यवस्था र शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    राज्यव्यवस्था र शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 282
    SHARES

    काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

    राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको हो ।



    बिहान ११ बजे बस्ने राज्यव्यवस्था समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने छ ।



    त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार