Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पिएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

    पिएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 336
    SHARES

    एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै डर्टमन्ड उपाधि नजिक पुगेको हो ।



    सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो । पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले ५० मिनेटमा निर्णायक गोल गरे।



    यसअघि पहिलो लेगमा पनि डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार