Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बार्सिलोनालाई पछि पार्दै पिएसजी अन्तिम चारमा प्रवेश

    बार्सिलोनालाई पछि पार्दै पिएसजी अन्तिम चारमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 270
    SHARES

    एजेन्सी । फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ ।

    मंगलबार राति स्पेनिस क्लब बार्सिलोनालाई क्वाटरफाइनलको दोस्रो लेगमा ४-१ गोलले पराजित गर्दै पिएसजी अन्तिम चारमा पुगेको हो ।



    पहिलो लेगमा ३-२ गोलले पराजित भए पनि पिएसजी समग्रमा ६-४ गोलले अघि रहेको छ ।



    मंगलबार राति पिएसजीका लागि डेम्बेले र भेटिन्हाले एकएक गोल गर्दा एमबाप्पेले दुई गोल गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार