Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • च्याम्पियन्स लिग : कोपनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित

    च्याम्पियन्स लिग : कोपनहेगनसँग म्यानचेस्टर युनाइटेड पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 441
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ ।

    गएराति भएको खेलमा १० जनामा सीमित म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनसँग ४-३ को हार व्यहोरेको हो ।



    युनाइटेडको तर्फबाट रास्मस होइलन्डले दुई र कप्तान ब्रुनो फर्नान्डेजले एक गोल गरे ।



    कोपनहेगनका तर्फबाट मोहम्मद एल्युनुसी, डियोगो गोन्कालभेस, लेरागर र रुनी बार्डघजिले एक/एक गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार