Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी

    च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 720
    SHARES

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई पराजित गरेको हो ।

    गएराति सम्पन्न खेलमा रियलले ब्रागालाई२–१ गोल अन्तरले पराजित गरेको हो ।



    रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे ।



    ब्रागाका लागि ६३ औँ मिनेटमा अल्भारो जालोले गोल फर्काए । समूह ‘सी’ मा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार