Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम आठमा

    सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम आठमा

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 603
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेका छन् । रियलले जर्मन क्लब आरबी लाइपजिगलाई समग्रमा २-१ गोलले पछि पारेको हो।

    गए राति भएको दोस्रो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।



    यता सिटीले कोपनहगेनलाई ६-२ गोल पछि पार्यो।



    पहिलो लेगमा ३-१ गोलको जित निकालेको सिटी दोस्रो लेगमा ३-१ गोलले नै विजयी भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार