Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेष्टइन्डिजविरुद्ध कमलसिंह ऐरीले दिलाए नेपाललाई पहिलो सफलता

    वेष्टइन्डिजविरुद्ध कमलसिंह ऐरीले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौं । वेस्टइन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालका कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।



    कमलले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरे ।



    पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर ऐरी पनि छन् ।

    विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् ।

    आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार