Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनकुटामा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस

काठमाडौं । प्रदेश १ को धनकुट केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ।

बिहान १० वजेर ४५ मिनेटमा नेपालको पूर्वी क्षेत्रमा महसुस हुनेगरी ध्रक्का गएको छ।

४ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077