Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्री-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार हुने दिन साेमबार प्री-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९५ अंक बढेको छ।

प्री-ओपन सेसनमा २ दशमलव ९५ अंक बढेर १९६८ दशमलव ९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ६४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077