Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्याण्ड उडेको निगमको जहाज बंगलादेशमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

ककपिटमा धुँवा निस्किएपछि ३ः३७ मा उडेको न्यरोबडी अल्फा किलो व्हिस्की बंगलादेशको सीजीपी एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको निगमका सहप्रवक्ता गणेश घिमिरेले जानकारी दिए ।

उक्त जहाजमा १५२ जना यात्रु सवार थिए । समस्या समाधान भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077