Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा २ मा धनराजले अग्रता बढाउँदै, एमालेकी अर्याल पछ्याउँदै

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा ए

मालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १०२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077