Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा–२ मा धनराज गुरुङले मतान्तर बढाउँदै

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा सत्ता गठबन्धनकाे साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता थप बढाएका छन् ।

पछिल्लाे मतगणनाअनुसार गुरुङले ६ हजार ६ सय ९८ मत पाएका छन् भने नेकपा (एमाले)की उम्मेदवार पदमा अर्यालले ५ हजार ३ मत पाएकी छन् ।

गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ६ सय ९५ रहेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टिकराज गुरुङले २ हजार ४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077