Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेले लिए सुरूवाती अग्रता

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन् ।

बिहीबार बेलुकादेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डे १३४ मतले अगाडि छन् ।

६५० मत गणना गर्दा पाण्डेले ३८१ मत प्राप्त गरे । नेकपा एमालेका कर्ण थापाले २४७ मत ल्याए ।

मंसिर ४ गते भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि यहाँ मतगणना सुरु हुन ढिलाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077