Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनमतका अध्यक्ष सीके राउत र प्रभु शाहबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतवार भेटवार्ता भएको हो ।

भेटका क्रममा आफूहरूबीच समसमायिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही छलफल भएको शाहले जानकारी दिए ।

जनमत पार्टीका अध्यक्ष राउत सप्तरी –२, बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

शाह भने नेकपा एमालेले दिएको टिकट परित्याग गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077