Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

खुमलटारमै पुगेर एमाले सचिव महासेठले भेटे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।

सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077