Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    माइडाको गोलमा पहिलो हाफमा जापानको अग्रता

    माइडाको गोलमा पहिलो हाफमा जापानको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत जारी खेलमा जापानले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

    अल जानोब रंगशालामा जारी खेलको ४३औं मिनेटमा डाइजेन माइडाले गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका हुन्।



    आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ । यससँगै पहिलो हाफमा जापान १–० ले अगाडि छ ।



    यो खेलको विजेताले सोमबार राति नै हुने ब्राजिल र कोरियाबीचको खेलको विजेतासँग सेमिफाइनलमा खेल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार