Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धनगढीमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    धनगढीमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 588
    SHARES

    धनगढी । प्रहरीले नक्कली नोटसहित धनगढीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    आइतबार साँझ धनगढी पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता ब्रिजेस रहेका छन्।



    उनलाई उपमहानगरपालिका–१ पशुपति टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।



    पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनी आएका उनले उक्त नक्कली नेपाली नोट

    ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। अहिले म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार