Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेस प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन खुलाएको छ ।

प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक/प्राविधिक) पदका लागि आयोगले आवेदन खुलाएको हो ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077