Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले बढेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा अडिएको छ ।

१२ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । १६ कम्पनीको २५ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४२ वटा कारोबार भएको हो ।

१० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । अरु कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077