Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मलेसियामा पहिरोमा परेर २१ जनाको मृत्यु, अझै १४ जना वेपत्ता

काठमाडौं । मलेसियामा पहिरोमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

शुक्रबार सेलान्गोर राज्यको बताङकलीमा पर्ने एक शिविरमा सुतिरहेका बेला आएको बाढीमा परेर बाललिकासहित २१ जनाको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अझै १४ जना हराइरहेका छन् । उनीहरूको खोजीमा ७०० जना अधिकारीहरू सक्रिय रहेको बताइएको छ ।

मृतकमध्ये कम्तीमा चारजना बालबालिका रहेको मलेसिया सरकारले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077