Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा अत्याधिक चिसोबाट ९ हजार जनाको मृत्यु, १ करोड ५० लाख अस्पतालमा भर्ना

एजेन्सी । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको हो ।

चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् ।

यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077