Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ।

सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०३१ अंकले बढेको हो।

आज प्रि-ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो । ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077