Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले दियो नवनिर्वाचित सांसदलाई बधाई र शुभकामना

काठमाडौं । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई आदान प्रदान गरिएको हो ।

सो अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा प्रभावकारी भूमिका खेल्न र जनताको आवाज बोल्न निर्देशन दिएका थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले १४ सिट हाँसिल गरेको छ । राप्रपा संसद्को पाँचौ ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077