Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भक्तपुरको मोर्डन चोकमा १५ वर्षीया किशोरी बलात्कृत, सर्लाहीका युवक पक्राउ

    भक्तपुरको मोर्डन चोकमा १५ वर्षीया किशोरी बलात्कृत, सर्लाहीका युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 594
    SHARES

    सांकेतिक तस्बिर

    भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार