Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मकैबारीमा लगी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    मकैबारीमा लगी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 924
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालयले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वली रहेका छन् ।



    वलीले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका वलीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार