Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालिका बलात्कार गरेको आराेपमा युवक पक्राउ

    बालिका बलात्कार गरेको आराेपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 624
    SHARES

    दाङ । बालिका बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् ।

    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव पक्राउ परेका हुन् ।



    यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार