Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दाङमा १६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

    दाङमा १६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 714
    SHARES

    काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका–१४ मा बस्दै आएका २१ वर्षीय दीपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



    नेपालीले किशोरीलाई यही वैशाख ४ गते राति तुलसीपुर–१३, फूलबारीमा लगी बलात्कार गरेको आरोप छ ।



    सो सम्बन्धी उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार