Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

    १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 741
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बुधबार जानकी गाउँपालिकाका २२ वर्षीय हरि शंकर चौधरी पक्राउ परेका हुन् ।



    चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार