Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मापसे गरी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    मापसे गरी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    पर्वत । बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार