Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • झारफुकको बहानामा बालिकालाई बलात्कार गरेको आरोपमा आकाश पक्राउ

    झारफुकको बहानामा बालिकालाई बलात्कार गरेको आरोपमा आकाश पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 894
    SHARES

    बारा । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    महागढीमाई नगरपालिका वार्ड नम्बर-२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको हो । बालिका मण्डककहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार