Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • किशोरीको बलात्कारपछि हत्या, एकजना पक्राउ

    किशोरीको बलात्कारपछि हत्या, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 1.2K
    SHARES

    गुल्मी । गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो।



    शुक्रबार बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला परेको थियो ।



    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार किशोरीमाथि बलात्कारसमेत भएको जनाएको छ ।

    किशोरीको घाँटी थिचेर हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार