Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बलात्कार मुद्दामा ब्राजिलका पूर्व खेलाडी ड्यानीलाई साढे चार वर्ष जेल सजाय

    बलात्कार मुद्दामा ब्राजिलका पूर्व खेलाडी ड्यानीलाई साढे चार वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    एजेनसी । ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् ।

    बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले दोषी ठहर गरेको हो ।



    उनले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोप छ ।



    ४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ ।

    आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार