Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 639
    SHARES

    काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    बालिकालाई फकाई आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार