Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालिका बलात्कार आरोपमा एकजना पक्राउ

    बालिका बलात्कार आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । बालिका बलात्कारको आरोपमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ बाट एकजना पक्राउ परेका छन् ।

    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय सुनिल गहतराजलाई प्रहरीले पक्राउ गरेको हो ।



    सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार