Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • झापामा ९ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

    झापामा ९ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 699
    SHARES

    फाइल फोटो

    काठमाडौं । झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गौरादह नगरपालिका ९ झमकचोक बस्ने १९ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।



    अधिकारीले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो ।



    घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार