Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाँकेमा १३ वर्षीया बालिका बलात्कृत

    बाँकेमा १३ वर्षीया बालिका बलात्कृत

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 525
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । बाँकेमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    बलात्कार आरोपमा नरैनापुर गाउँपालिका–६, सोनबर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।



    बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा बलात्कार गरेको उजुरीको आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार