Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

    तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 738
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    तेह्रथुम । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



    ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार