Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बर्दियामा १३ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

    बर्दियामा १३ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 480
    SHARES

    काठमाडौं । बर्दियामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारु रहेका छन् ।



    ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार