Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • झापामा पाँच वर्षीया बालिका बलात्कृत

    झापामा पाँच वर्षीया बालिका बलात्कृत

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ ।



    भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार