Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित २५ वर्षीय युवक पक्राउ

    ब्राउन सुगरसहित २५ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.2K
    SHARES

    सांकेतिक तस्विर

    सिरहा । प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।



    विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार