Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ब्राउन सुगरसहित युवक पक्राउ

    ब्राउन सुगरसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 651
    SHARES

    पाँचथर । पाँचथरमा प्रतिबन्धित ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनसार प्रकाउ पर्नेमा फिदिम नगरपालिका ७ का रुपन राई रहेका छन् ।



    उनलाई फिदिमबाट इलामतर्फ जाँदै गरेको मे ३ प २०२४ नम्बरको मोटरसाइकलबाट प्रकाउ गरिएको हो ।



    शुक्रबार प्रकाउ परेका राईलाई जिल्ला अदालत पाँचथरबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार