Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको उम्मेदवारी गैरकानूनी भएको दावीसहित सपथ नगराउन परेको रिटमा आज सुनुवाइ हुँदैछ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच जनाको संवैधानिक इजलासमा बुधबार पेशी तोकिएको हो।

रिट सुनुवाइको १४औं नम्बरमा पर्दा बुधबार सुनुवाइ हुने सम्भावना भने न्यून देखिन्छ।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077