Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आज राजिनामा दिँदै बागमतीका मुख्यमन्त्री पाण्डे

    आज राजिनामा दिँदै बागमतीका मुख्यमन्त्री पाण्डे

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार पदबाट राजिनामा दिने भएका छन् ।

    धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले हिजो विहीबार सदस्य पदको शपथ लिएपछि आज राजिनामा दिन लागेका हुन् ।



    मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उनको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।



    आज शुक्रबार हेटौंडा आएर पाण्डेले राजिनामा दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार