Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोल्पामा भूकम्पको धक्का महशुस

काठमाडौं । डोल्पाको धो आसपास भएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो ।

यस्तै, बिहीबार बिहान १ बजे दार्चुलाको नेपाल–भारत सीमा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077