Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई किलो युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

    दुई किलो युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 648
    SHARES

    बारा। सशस्त्र प्रहरीले युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

    बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट रवी चौधरी,सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका(२ बस्ने वृज सहनीलाई पक्राउ गरेको हो ।



    जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं- ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराले जनाएको छ ।



    उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

    उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ ।

    चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार