Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 615
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ ।

    यस सेसनमा २२ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । करिब ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार