Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 585
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।

    ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ९ हजार ८ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।



    कुल ८१ वटा कारोबार भएको हो । ३३ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार