Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकोटमा ओली, गृहमन्त्री लामिछाने र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् ।

मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

साथै भेटका क्रममा दुवै उपप्रधानमन्त्रीलाई ओलीले बधाई दिँदै राम्रो काम गर्न शुभकामना दिएको बताइएको छ । सोमबार मात्रै रवि गृहमन्त्री र पौडेल अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077